विकिपिडिया मा स्वागत छ!
यो एक स्वतन्त्र विश्वकोश
हो जसलाई सबैले सम्पादन गर्न सक्छन्
।
नेपाली भाषा
मा कुल ३१,२४९ लेखहरू
सङ्ग्रहित छन्।
प्रमुख लेखबागमती नदी नेपाल को काठमाडौँ उपत्यका भएर बगेर महत्त्वपूर्ण काठमाडौँ र ललितपुर महानगरपालिका हरू छुट्ट्याउँदै दक्षिणी नेपालको मधेश प्रदेश हुँदै भारत को बिहार राज्य मा कमला नदी मा मिसिन्छ। यसलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पवित्र मानेका छन्। यसको किनारमा धेरै हिन्दु मन्दिरहरू अवस्थित छन्। बागमतीको महत्व यस तथ्यमा पनि निहित छ कि हिन्दुहरूलाई यस पवित्र नदीको किनारमा दाहसंस्कार गरिन्छ। नेपाली हिन्दु परम्पराअनुसार दाहसंस्कार गर्नुअघि शवलाई बागमतीमा तीन पटक डुबाउनुपर्छ, जसले गर्दा पुनर्जन्मचक्र को अन्त्य हुन्छ। चितामा आगो बाल्ने मुख्य शोकसन्तप्त (सामान्यतया जेठो छोरा) ले दाहसंस्कार पछि तुरुन्तै पवित्र नदी-पानीले नुहाउनुपर्छ। अन्त्येष्टि मा सामेल हुने धेरै नातेदारहरू पनि नदीमा स्नान गर्छन् वा दाहसंस्कारको अन्त्यमा आफ्नो शरीरमा पवित्र जल छर्किन्छन्। बागमती नदीले मानिसलाई आध्यात्मिक तवरमा शुद्ध तुल्याउँछ भन्ने मान्यता छ। ( पूरा पढ्नुहोस्... ) के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू
इतिहासमा आज
२१, जुलाई
(जन्म):
|
प्रमुख चित्र
|
|
विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको पाटन दरबार क्षेत्रको दृश्य...
फोटोग्राफर/श्रोतः देव न्योपाने
, मितिः १० मार्च २०१३
सम्बन्धित पृष्ठः
विकी लभ्स अर्थ
विकिपिडियाका भातृयोजनाहरू
-
विक्सनरी
शब्दकोश
-
विकिकथन
कथन भण्डार
-
विकिपुस्तक
खुला पुस्तक
-
विकिस्रोत
खुला स्रोतमाध्यम
-
विकिसमाचार
खुला समाचार
-
विकिविश्वविद्यालय
विश्वकोश परिकल्पना
-
विकिप्रजाति
प्रजाति सङ्कलन
-
मिडियाविकि
सहयोग र दस्तावेज मञ्च
-
विकिडाटा
खुल्ला र स्वतन्त्र ज्ञानकोष
-
विकिमिडिया कमन्स
सामान्य मिडियाको भण्डार
-
विकियात्रा
स्वतन्त्र विश्वव्यापी यात्रा मार्गदर्शक
-
मेटा-विकि
कार्यक्रम संयोजक
अन्य भाषाका विकिपिडियाहरू
यो विकिपिडिया नेपाली मा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडिया हरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।
-
१० लाख भन्दा बढी लेखहरू भएका
-
२ लाख भन्दा बढी लेखहरू भएका
-
५० हजार भन्दा बढी लेखहरू भएका